• ८ असोज २०८३, बिहीबार
  • १०ः५१ राती

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ११:३२

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार ३ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

National Life

बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया