• ९ असोज २०८३, शुक्रबार
  • ६ः५२ बिहान

लेखेर राख्नुहोस्, केपी ओलीले चुनाव गराउँदैनन्ः बाबुराम भट्टराई

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०४:१७

काठमाडौंः पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईले केपी ओलीले चुनाव नगराउने बताएका छन् ।

National Life

बुधबार राजधानीमा आयोजित राजनीतिक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाबुरामले यस्तो अभिब्यक्ति दिएका हुन् ।

बाबुरामले भने, केपी ओली भनेका नेकपाको शरीरमा पलाएको राजनीतिक क्यान्सर हुन्’ ‘त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ हामीलाई पनि खाने खतरा छ। लेखेर राख्नुहोस् केपी ओलीले चुनाव गराउँदैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने तर त्यसका लागि सत्तारुढ नेकपासँग सहकार्य गर्न समस्या हुने औंल्याए ।

प्रतिकृया