• ९ असोज २०८३, शुक्रबार
  • ४ः२८ बिहान

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०३:४४

धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।

National Life

हालै ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको बताएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उनले बताउँदै आफू ओली समूहमै रहेको घोषणा गर्दै यो सरकारमा आफु कुनै पनि हालतमा नबस्ने समेत जानकारी दिए ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।

 

 

प्रतिकृया