• ८ असोज २०८३, बिहीबार
  • १०ः१० राती

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०८:१०

इलाम -प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ ।

National Life

शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे।सु। डा। प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया