• २५ भदौ २०८३, बिहीबार
  • ११ः४७ राती

तिम्रो यादको साथी चुरोटको सर्को ,कपिल NK तामाङ…

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार १२:२०

कपिल NK तामाङ

National Life

तिमिलाइ हेर्नू नै दोश मेरो नजरको भयो
तिम्रो यादको साथी चुरोटको सर्को भयो ।।

रोजगारको नाममा अब भासण नगर सरकार
गाउमा मलामी छैन विदेशिनेको लर्को भयो।।

Classic Tech Mobile
Classic Tech Desktop

म जवान भएर कमाइरहदा त नौनी जस्तै थियौ
रोग लाग्यो रोगी भए तिम्रो मन पत्थरको भयो।।

दुनियामै मलाइ रोज्यौ हिजो मलाइ नपाउदा
मैले मेरो जीवन दिए तिम्रो रोजाइ अर्को भयो।।

छोरा मरेदेखी आमालाइ सधै झस्काइरहने
सपना त्यही खोलाको त्यही बगरको भयो ।।…

प्रतिकृया