सुन जस्तै चम्किने कीरा
प्रकाशित मिति
२०७७ पुष १४ गते, मंगलवार ११:१७
गोल्डन गोब्रे किरा उत्तर अमेरिकामा पाइने विशेष छलावरण भएको किरा हो । यस प्रजातीको किरा धातुको उपस्थितिमा सुनको कलरमा चम्किलो शीतको थोपा जस्तै भएर पातमा बसेको हुन्छ ।
यो कीराले पारदर्शी, बाहिरी आवरणमा रहेको नालीमा केही मात्रा तरल भर्छ र सुक्ष्म भल्भहरुको मद्दतले तरललाई नियन्त्रण गर्छ । जब तरल भरीन्छ नालीले बाहिरी आवरणलाई सुर्यतर्फ फर्काउँछ र त्यहाँ विभिन्न रङ्गहरुको प्रतिबिम्ब बनाउछ । यसले वसन्त र गर्मीयाममा चम्किलो सुनको रङ्ग देखाउँछ ।
वर्षा र हिउँदे याममा काँस्य कलर देखाउँछ । यसले अधिक प्रतिबिम्ब बनाएमा सुनको रङ्ग, त्यसभन्दा कम बनाएमा काँस्य रङ्ग र अझ त्यसभन्दा कम बनाएमा सुन्तला रङ्ग देखाउँछ । यसले शिकारीहरुबाट आफूलाई जोगाउन रातो कालो दाग भएको लेडीबगको भेषमा रङ्ग परिवर्तन गर्दछ । एजेन्सीको सहयोगमा
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया