फेब्रअरीभित्र चीनले ५ करोड नागरिकलाई खोप लगाइदिने
प्रकाशित मिति
२०७७ पुष ९ गते, बिहीबार १२:५५
MINSK, BELARUS - OCTOBER 1, 2020: A medical worker vaccinates a volunteer with the Russian Sputnik V COVID-19 vaccine at Hospital 28. Natalia Fedosenko/TASS
Áåëîðóññèÿ. Ìèíñê. Âî âðåìÿ âàêöèíèðîâàíèÿ äîáðîâîëüöåâ ðîññèéñêîé âàêöèíîé îò êîðîíàâèðóñà "Ñïóòíèê V" â ïîëèêëèíèêå ¹28. Íàòàëèÿ Ôåäîñåíêî/ÒÀÑÑ
एजेन्सी, ९ पुस । चीनले फेब्रअरी महिना भित्र आफ्ना ५ करोड नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्वता व्यक्त गरेको छ । रोग नियन्त्रण तथा रोकथाम गर्ने शंघाई केन्द्रले उक्त विषयको जानकारी गराएको हो ।
१५ डिसेम्बरमा सरकारले मास भ्याक्सिनेशनको योजनालाई सार्वजनिक गरेको थियो । चिनियाँ संक्रामक निकायले खोप सर्वप्रथम अत्यावश्यक व्यक्ति जस्तै स्वास्थ्यकर्मी, सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रथमिकतामा राखेको छ । जूलाई महिना यता कोरोना भाइरसका गम्भीर व्यक्तिलाई खोप प्रदान गर्दै आएको छ ।
चीनले जूलाई महिना यता लाखौँ डोज उत्पादन गरिसकेको छ । उत्पादन गरिएको खोपले नतिजा सकारात्मक र सुरक्षीत रहेको जनाइएको छ । तत्काल पाचँ चिनियाँ खोप उत्पादन कम्पनीले अन्तिम चरणको परिक्षण सुरु गरिसकेको छ ।-Photo: Agency






प्रतिकृया