• ७ असोज २०८३, बुधबार
  • ३ः२७ दिउँसो

नागरिक केयर सेन्टर भवन निर्माणमा ग्लोबल आइएमई बैंकको सहयोग

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०५:१२

विराटनगर,ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

National Life

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख सुवास सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु. दुई लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल बैंकले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया