• ९ असोज २०८३, शुक्रबार
  • १०ः०६ राती

युईएफएद्धारा यू–१७ फुटबल च्याम्पियनसिप रद्ध

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ०७:५१

एजेन्सीः युरोपेली फुटबल महासंघ युईएफएकोे अर्को वर्ष हुने उमेर समुहको यू–१७ फुटबल प्रतियोगिता रद्ध गरेको छ । कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्ध गर्ने निर्णय लिएको हो ।

National Life

कोरोनाको खतरालाई आँकलन गर्दै युईएफएले कठोर निर्णय लिएको बताएको छ । दुवै प्रतियोगिता तालिका अनुसार मे महिनामा हुने तय थियो ।

साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो । युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार यू–१९ च्याम्पियनसिप भने निर्धारित समयमा आयोजना गर्नेछ र यो प्रतियोगिता रोमानिया र बेलारुसमा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया