• १० असोज २०८३, शनिबार
  • ९ः२७ राती

डब्लुएचओको टोलीले वुहान क्षेत्रमा अनुसन्धान गर्ने

प्रकाशित मिति

२०७७ पुष २ गते, बिहीबार ०८:३४

 

National Life

एजेन्सीः विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनको वुहान क्षेत्रमा अनुसन्धान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको उद्गम स्थलमा अनुसन्धान गर्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।

आगामी महिना १० जना वैज्ञानिकको टोलीलाई वुहान पठाउने तयारी डब्लूएचओले गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीनबीच लामो समयदेखि छलफल हुँदै आएको र अनुसन्धान गर्न दिनेमा चीन सकारात्मक देखिएपछि उक्त क्षेत्रमा वैज्ञानिकको टोली पठाउन लागिएको बताइएको छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।

प्रतिकृया