• ८ असोज २०८३, बिहीबार
  • ७ः५५ बेलुका

आज सुनको मुल्य कति छ ?

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार १२:३४

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

National Life

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोल ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै तेजावी सुन आज तोलामा ८०० रूपैयाँले वृद्धि भइ ९२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि आज भने बढेको छ । आज ३० रूपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया