• ११ असोज २०८३, आइतबार
  • १२ः३४ राती

२४ घन्टामा ८ सय ३० जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ मंसिर २८ गते, आईतवार ०४:३०

काठमाडौं, २८ मंसिर । नेपालमा कोरोना भाइरसका आज ८ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ५ सय संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया