• ८ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

आज कति छ सुनचाँदीको मूल्य कती ?

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार १०:५३

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

National Life

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया