• ८ असोज २०८३, बिहीबार
  • ६ः०० बेलुका

‘धेरै माया नदेऊ मलाई’ मा परितोषिका

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ११:०६

काठमाडौं, गायिका ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् ।पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

National Life

ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको भएपनि यो गीत निकै मनपरेको कारणले यसैबाट डेब्यु गरेको परितोषिकाले बताइन् । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया