सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर फरार
प्रकाशित मिति
२०७७ मंसिर १९ गते, शुक्रबार १०:१९
काठमाडौं, १९ मंसिर । १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राऊ परी र्पुपक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भएका छन् । कोरोना भाइरसको संक्रमणपछि अस्पतालको आइसोलेसनमा राखिएकामा उनी त्यहाँबाट भागेका हुन् ।
प्रहरीका अनुसार डोटी जिल्ला अस्पतालको आइशोलेशनबाट हिजो बोहरा फरार भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

बोहरा कम उमेरको भएकाले कारागारमा नभई बाल सुधार गृहमा राखिएका थिए । त्यहाँ उनी कोरोना संक्रमित भएपछि अस्पतालको आइशोलेनमा राखिएका थिए ।

बोहरामाथि बालिका सम्झना कामीको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरेको अभियोग छ । यो घटनाले राष्ट्रिय चासो पाएको थियो । हत्याको विरोधमा प्रदर्शनहरु समेत भएका थिए ।
Related
Recent News
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
Crime
Politics
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन




प्रतिकृया