• ११ असार २०८३, बिहीबार
  • २:४७ बिहान

Royal Enfield ब्रान्डले ,Classic 350cc sf] Signals  भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु, Airborne Blue / Stormrider Sand सर्वजनिक

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ०४:२०

काठमाण्डौ, Royal Enfield ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल,Classic 350cc sf] Signals  भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु, Airborne Blue / Stormrider Sand सर्वजनिक गरेको छ । रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि रखिएको छ ।

सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई  निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ   ।

Kamana Sewa

नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा Classic 350cc Signals बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।. BS IV संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि राखिएको छ र यस्को मुल्य रु ५,९९,९९९÷– मात्र राखिएको जनाएको छ । यो मोटरसाइकल Airborne Blue / Stormrider Sand  गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने जनाएको छ  ।

Classic Tech Desktop

 

 

प्रतिकृया