• ११ असार २०८३, बिहीबार
  • ३:२० बेलुका

सवारी दुर्घटनामा परि एकको मृतु

प्रकाशित मिति

२०७७ मंसिर १६ गते, मंगलवार ०५:४५

भक्तपुर, आज दिउसो भक्तपुर जिल्ला मध्यपुर ठिमी भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी अनियन्त्रित भई आफै दुर्घटना भएको छ ।

आइल्याण्डलाई ठक्कर दिई दुर्घटना भएको हो । स्कुटी चालक भक्तपुर जिल्ला मध्यपुर ठिमी का राधेराधे बस्ने बर्ष २९ को राजु तामाङ गम्भिर घाईते भएको र उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी नर्भिक अस्पताल लगिएको हो ।

Kamana Sewa

नर्भिक हस्पताल लगेको केहि समयमा घाइतेको मृत्यु भएको महानगरिय प्रहरि वृत ठिमीले जानकारि दिएको छ ।

Classic Tech Desktop

मृत्त लाश सम्बन्धी अन्य अनुसन्धान कार्य भइरहेको र घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गरी प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाएको छ ।

प्रतिकृया