डा.इवामुरा मेमोरियल अस्पतालमा पित्तथैलीमा पत्थरीको समस्या सम्वन्धि शिविर
प्रकाशित मिति
२०७७ मंसिर १५ गते, सोमबार ०३:२१
भक्पुर, मंसिर १५ । भक्तपुरको सल्लघारी स्थित डा ईवामुरा मेमोरियल अस्पतालले पित्तथैली सम्बन्धी समस्या भएका बिरामीहरु लाई लक्षित गरि पित्तथैलीको प्याकेज ल्याएको छ ।
दुर्बिन प्रबिधि मार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसन पछि कम दुखाइ, घाउहरु चाडै निको हुने , दाग पनि सानो हुने र चाडै घर जान सकिने हुन्छ । चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने ,पेटको दायाँ कोखा वा पेटको बिचमा दुख्ने , दायाँ काधँमा दुख्ने , ढाडमा दुख्ने , एक्कसी तौल घट्ने , धेरै दिशा भइरहने पित्तथैलीको लक्षणहरु हुन ।

सेवाग्राहीको अनुरोधमा सहुलियतपुर्ण शुल्कमा , अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने , सोही अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी दिनु भयो ।

Related
Recent News
- राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ: अर्थमन्त्री वाग्ले
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- नेप्सेमा सामान्य सुधार, ४.४१ अर्बको कारोबार हुँदा जलविद्युत समूह चम्कियो
- यस्तो छ आजको मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय
- दुई महिनामै ९७ परिवारलाई जग्गाधनी पुर्जा
- कान्छी सहसचिव आरती न्यौपानेलाई दुई महिनामै राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारी
- सरकारको स्वेच्छाचारिता बढे एमाले सडकमा आउँछ: महासचिव शंकर पोखरेल
- बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आजै तीनमहिने निक्षेप संकलनको बोलकबोल
- नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट
- विरोधपछि सरकार पछि हट्यो, भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने




प्रतिकृया