वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०१:३७
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ।
गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

Related
Recent News
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया