• १४ असार २०८३, आइतबार
  • १२:४३ बिहान

‘ए मेरो हजुर ३’ युट्युब ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार १०:०५

काठमाडौं, फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

फिल्मले युट्युवमा छोटो समयमा ५० लाख बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ मा पर्न सफल भएको छ । फिल्मले २ लाख बढी लाइक समेत पाएको छ । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।

Kamana Sewa

https://youtu.be/7OZC65XsLV0

Classic Tech Desktop

प्रतिकृया