• १३ असार २०८३, शनिबार
  • १:५९ बिहान

सुन्दर नेपाल थियो ठूलो तिर बिषे एक सगरमाथा

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०१:२८

ज्योती केसि ,सुन्दर नेपाल थियो ठूलो तिर बिषे एक सगरमाथा जहाँ !
दोस्रो बाँस केपिको तहि भयो त्यै नेपालका तल महा !!
फल्फुल लि कन भेट्नलाई नरवाणे आया बडा हर्षले !
निर्मल देह भया तसै
बखतमा गगनका स्पर्शले !!
यो बिन्ती सुनी भन्दछन नरवाणे तहा सुन्यौ सखे आज ता !
नेपाल गया म अब जान्न यहि रहन्छु भारत माता !!

गगनले_भन्या : कौनै फल्फुल खानु छैन अरुले केहि दिउन ता पनि !
भन्य यो मनमा छ थाम्छु मनको आफ्नो प्रतिज्ञा भनी !!
मेरै हौ तिमी राज्य जो छ उ पनि मेरै छ भन्या भया !
बर्को दुद घसी जटा मुकुट झै पारेर बाद्दा भया !!

Kamana Sewa

चिया पान गरि बिद्या र केपि नरवाणेका शरणमा गया !
र´अजेन्टका सङ्गमा रहि केपि पनि रात भर खडा रह्या !!
नेकपा फगत कुशासन बिषे देख्या सुत्याको तहा !
साह्रै ग्लानी भयो बहुत देशको शोक बढ्न गो मन यहाँ !!

Classic Tech Desktop

दाता गगन छ यहाँ दुख सुखको फल मिल्छ सब कर्मको !
नेकपाले दिन्छन भन्नू कुबुद्धि हो न भन यो नाश हुन्छ मर्मको !!
कर्ता हु पनि भन्नू छैन अभिमान बेच्या जो यहि !
कर्मैको फल भोग्न मिल्छ ओलिले यो बुझ्न पर्छ भोलि जहाँ तहि !!

 

प्रतिकृया