भिडियो भाइरल बन्दै , अंकिताको ‘सवार लूँ
प्रकाशित मिति
October 21, 2020
नयाँ दिल्ली– बलिउड अभिनेत्री अंकिता लोखंडे केही समयदेखि अभिनेता सुशांत सिंह राजपूतलाई न्याय दिलाउन प्रशंसकहरूसँग सामाजिक न्यायको लागि गुहार गर्दै आइरहेकी छन् । उनी सुशान्तको परिवारसँग निरन्तर उभिरहेकी छिन्। यस बाहेक अभिनेत्रीले आफ्नो फोटो र भिडियोहरू सोशल मिडियामा राख्ने गरेकी छन् ।अभिनेत्रीले भर्खर साडीमा उनको नाचको भिडियो अप्लोड गरेकी छन् । जुन फ्यानहरूले धेरै मन पराइ रहेका छन् ।
भिडियोमा लोकप्रिय ट्र्याक ‘हवा के झोंके’ मा अंकिता लोखंडे लुटेरा जबरदस्त स्टाइलमा नाचिरहेको देखिन्छ । भिडियो अप्लोड गर्दा अभिनेत्रीले क्याप्शनमा लेखेकी छन्– ‘साडी नाच र राम्रो संगीत, कस्तो अद्भुत खेल।’
Recent News
- काठमाडौंमा आज पनि वर्षा, भोलिबाट मौसम सुधार हुने
- एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
- कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
- राष्ट्रपतिसित प्रधानमन्त्रीको भेटवार्ता
- कांग्रेसले समितिका नाममा सरकार माग्यो : एमाले
- शंकर देव क्याम्पस प्रशासन र स्ववियूद्वारा आर्थिक अपचलनको आरोप अस्वीकार, प्रमाणित गरेर देखाउन चुनौती
- चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि.(CNHMI) र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने
- मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया