• २१:१६ २०८० चैत्र १५ गते
  • 9:16 pm

भिडियो भाइरल बन्दै , अंकिताको ‘सवार लूँ

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार १२:५६

ankita

नयाँ दिल्ली– बलिउड अभिनेत्री अंकिता लोखंडे केही समयदेखि अभिनेता सुशांत सिंह राजपूतलाई न्याय दिलाउन प्रशंसकहरूसँग सामाजिक न्यायको लागि गुहार गर्दै आइरहेकी छन् । उनी सुशान्तको परिवारसँग निरन्तर उभिरहेकी छिन्। यस बाहेक अभिनेत्रीले आफ्नो फोटो र भिडियोहरू सोशल मिडियामा राख्ने गरेकी छन् ।अभिनेत्रीले भर्खर साडीमा उनको नाचको भिडियो अप्लोड गरेकी छन् । जुन फ्यानहरूले धेरै मन पराइ रहेका छन् ।

भिडियोमा लोकप्रिय ट्र्याक ‘हवा के झोंके’ मा अंकिता लोखंडे लुटेरा जबरदस्त स्टाइलमा नाचिरहेको देखिन्छ । भिडियो अप्लोड गर्दा अभिनेत्रीले क्याप्शनमा लेखेकी छन्– ‘साडी नाच र राम्रो संगीत, कस्तो अद्भुत खेल।’

प्रतिकृया