• ८ असोज २०८३, बिहीबार
  • ११ः०८ बिहान

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा श्रेष्ठ

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०६:४४

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्।

National Life

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि काठमाडौं फर्किएका थिए।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया