• ८ असोज २०८३, बिहीबार
  • १०ः१३ राती

कोरोनाबाट थप १८ को मृत्यु, हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ जना

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०५:०१

काठमाडौँ, नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३५९१५ पुगेको छ भने आज मात्रै ३५५६ मा संक्रमण पुष्टि भएको छ ।

National Life

प्रतिकृया