• ८ असोज २०८३, बिहीबार
  • ८ः४५ राती

३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०४:२८

काठमाडौं , पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

National Life

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया