• ८ असोज २०८३, बिहीबार
  • ९ः२५ राती

प्रभु बैंक लिमिटद्धारा श्रीनगरशाखा कार्यालय बैंकको उद्घाटन

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ११:२९

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०६/२५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.१ स्थित श्रीनगरमा आप्mनो २०९औं शाखा खोली सञ्चालन माल्याएको छ ।

National Life

बैंकको श्रीनगरशाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर  सुंरेश अधिकारीले गरेका हुन् । बैंकको श्रीनगरमाशाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यत गरे ।

बैंकको श्रीनगरमाशाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमाअभिवृद्घि भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखाकार्यालयले महत्वपूर्ण भूमिकानिर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया