• १० असोज २०८३, शनिबार
  • १०ः०१ बिहान

सर्लाहीका सीडीओ पौडेललाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार ०५:०१

जनकपुरधाम, सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउादा कोरोना संक्रमण देखिएको छ’ पौडेलले भनेका छन्, ‘मरो नजिकको सम्पर्कमा रहेका महानुभावलाइ सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गर्दछु ।’

National Life

प्रतिकृया