• ९ असोज २०८३, शुक्रबार
  • १ः२० राती

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०४:३१

काठमाडौं,। पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

National Life

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया