• १० असोज २०८३, शनिबार
  • १०ः३२ बिहान

जमैका ११ रनले पराजित

प्रकाशित मिति

२०७७ भाद्र २२ गते, सोमबार ०८:४४

काठमाडौं, क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गए रातिको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ। तलावाज सेन्ट लुसिया जौक्ससँग ११ रनले पराजित भएको हो।

National Life

पहिले टस हारेर ब्याटिङमा उत्रिएको लुसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । १४६ रनको लक्ष्य पछ्याएको जमैका १३४ रनमा सीमित भएको थियो ।

जमैकाले ६ हार र ३ जितसहित ७ अंक जोडेको छ । उसको तालिकामा चौथो स्थान छ। त्यस्तै सेन्ट लुसिया १२ अंकसहित तेस्रो स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया