‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकारको सूचीमा
प्रकाशित मिति
२०७७ श्रावण ३० गते, शुक्रबार ०७:२८
एजेन्सी, ड्वेन जोनसन अर्थात् ‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकारको सूचीमा कायम रहेका छन्। गत वर्ष पनि उनी कमाइका हिसाबले महँगो कलाकारको पहिलो स्थानमै थिए।
विश्वका धनीहरुको नाम सार्वजनिक गर्ने फोब्र्स म्यागजिनका अनुसार रेस्लिङका वादशाह जोनसनले सन् २०१९ को जुनदेखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाएको उल्लेख गरेको छ ।
जोनसनले नेट्फ्लिक्स थ्रिलर ‘रेड नोटिस’बाट मात्र २३.५ मिलियन डलर कमाएका छन् भने उनको लुगाको व्यवसाय ‘प्रोजेक्ट रक’ पनि आयस्रोतको स्रोत रहेको उल्लेख छ।
बीबीसीका अनुसार सर्वाधिक कमाउने टप टेन कलाकारको कुल आय ५४५.५ मिलियन डलर छ। त्यसमध्ये एक चौथाइ नेट्फ्लिक्सबाट भएको आम्दानी हो।
Related
Recent News
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया