• ८ असोज २०८३, बिहीबार
  • २ः१३ दिउँसो

माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट भुक्तानी सेवा

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार ०७:२४

 

National Life

काठमाडौं, माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विइ च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ।

माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै विइ च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सुरु गरेको हो। अबदेखि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकमा आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्नु पर्ने रकम क्यूआर कोड स्क्यान गरी विइ च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रालीसँगको सहकार्यमा विइ च्याट वालेट सञ्चालनमा ल्याएको हो।

प्रतिकृया