• ८ असोज २०८३, बिहीबार
  • १२ः४० दिउँसो

सुनको भाउ बढ्दो क्रममा, बिहिबार आज ९९ हजार पुग्यो

प्रकाशित मिति

२०७७ श्रावण १५ गते, बिहीबार १२:२९

काठमाडौँ, नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुन आज पाँच सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको हो ।

National Life

अघिल्लो दिन बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजारमा कारोबार भइहरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार आज चाँदी १२२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया