• ५ असोज २०८३, सोमबार
  • १ः५८ दिउँसो

घाँस काट्ने क्रममा लडेर मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण ११ गते, आईतवार ०३:०८

जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

National Life

आज बिहान ७ः०० बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताउनुभयो ।
रासस

प्रतिकृया