• ३ असोज २०८३, शनिबार
  • ६ः४३ बेलुका

त्रिविको परीक्षा भदौ ७ बाट शुरु गर्ने तयार

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०२:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगित गरेको परीक्षा भदौ ७ गतेबाट लिने भएको छ । कोराना कहरका कारण जारी लकडाउन अन्त्य भएसँगै त्रिवि परीक्षा गराउने तयारीमा जुटेको हो ।

National Life

त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालका अनुसार कोरोना महामारी कारण स्थगित परीक्षा भदौ ७ बाट शुरु हुनेछन् । स्थगित परीक्षा दशैंअघि र नियमित परीक्षा दशैंपछि गराउने तयारीमा त्रिवि रहेको बताए ।

लकडाउनका कारण विगत ४ महिनादेखिको रोकिएको कजेलहरु लकडाउन अन्त्य भएसँगै बुधबारबाट त्रिवि अन्तर्गका कजेलहरु सुचारु भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया