• १० असोज २०८३, शनिबार
  • १०ः४२ राती

ट्याक्टर चलाउँदै सलमान खान

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०४:३०

एजेन्सी, बलिउड अभिनेता सलमान खान लकडाउनको शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् ।

National Life

सलमानले केही समयअघि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडियो शेयर गरेका छन् ।

प्रतिकृया