• २० भदौ २०८३, शनिबार
  • १०ः०४ बिहान

सुदुरपश्चिममा ८ जनामा कोरोना पोजेटिभ

प्रकाशित मिति

२०७७ श्रावण ३ गते, शनिबार ०४:०४

धनगढी, सुदुरपश्चिममा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रदेशिक अस्पातलले कोरोना संक्रमित अपरान्ह २ बजे सम्मको पछिल्लो विवारण निकाल्दै ८ जना संक्रमित थपिएको जनाएको हो । अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ महिला र ३ पुरुषमा गरी ८ जनामा कोरोना पुष्टी भएको हो ।

National Life

संक्रमित सात जना कैलालीको धनगढी उपमहानगरपालिकाका छन भने १ जना कन्चनपुरको पुनर्बासका रहेका छन । सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस नोटमा बितेको २४ घण्टामा सेती प्रयोगशालामा २३७ जनाको कोरोना परिक्षण गरिएको छ । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या चार हजार १७ जना पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया