• २० भदौ २०८३, शनिबार
  • ११ः३५ राती

कोरोना अपडेटः ७० सङ्क्रमित थपिए, सङ्क्रमित संख्या १६ हजार ७१९

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०४:३४

काठमाडौं, नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ ।

प्रतिकृया