• ६ असोज २०८३, मंगलबार
  • ७ः५५ बिहान

आजको सुनचाँदीको मुल्य कति?

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार १२:४८

सुनचाँदीको मूल्य

काठमाडौँ, आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

National Life

त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया