भारत पाकिस्तान तनाव, सिमामा गोली हानाहान देखि दुतावासका कर्मचारी निकाला निकाल
प्रकाशित मिति
२०७७ असार १० गते, बुधबार ०९:२८
एजेन्सी । भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । भारतले दिल्लीस्थित पाकिस्तानी राजदुतावासका कर्मचारीलाई निष्काशन गरेलगत्तै पाकिस्तानले पनि बदला लिएको छ ।
पाकिस्तानी राजदूतावासका कर्मचारीले गुप्तचरी गरेको आरोपमा भारतले निष्काशन गरेको थियो । लगत्तै पाकिस्तानले पनि भारतीय राजदुतावासका कर्मचारीलाई निष्काशन गरेको थियो ।
दुवै देशले एउटा देशले जति कर्मचारी निष्काशन गर्छन उति नै संख्यामा निष्काशन गर्न थालेका छन् । यसले झन् तनाव बढाएको छ ।
यसैगरी, यसै हप्ताको सोमबार जम्मु काश्मिरको सिमा क्षेत्रमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । त्यस क्रममा एकजना गोर्खा सैनिकको मृत्यु भएको पुष्टि भएको छ । भारतको चिन संग पनि बिवादमा छ ।
Related
Recent News
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी
- पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
- रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया