• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

सुनचाँदीको मुल्य बढ्यो

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०१:४४

काठमाडौँ, आज सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी आज ९३० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया