• ९ असोज २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार ११:५८

काठमाडौं, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिनु भएको छ । कार्कीले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गर्नु भएको हो ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया