• ३० भदौ २०८३, मंगलबार
  • २ः१९ राती

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०६:४०

काठमाडौं । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले चलचित्र निर्देशक दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ ।

National Life

विगत ६ महिनादेखि नेतृत्वविहीन रहेको बोर्डमा हिजो दाहाललाई अध्यक्ष नियुक्त गरिएको छ । अब, दाहालको कार्यकाल दुई वर्ष हुनेछ ।

प्रतिकृया