• ६ असोज २०८३, मंगलबार
  • ३ः०२ दिउँसो

कांग्रेस संसदीय दलको बैठक शुक्रबार दिउँसो बस्ने

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०९:१८

 

National Life

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने तयारी भएको छ ।

काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।

काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।

प्रतिकृया