• ६ असोज २०८३, मंगलबार
  • १२ः३७ दिउँसो

बेलायतमा जुन १ देखि विद्यालय सञ्चालनमा ल्याउने घोषणा

प्रकाशित मिति

२०७७ जेष्ठ १२ गते, सोमबार ०८:४५

 

National Life

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

कोरोना संक्रमणको महामारीपछिको परिस्थितीमा बेलायत अब दोस्रो चरणमा प्रवेश गर्नुपर्ने बताउदै बोरिसले जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने बताएको बीबीसीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बोरिसले कोरोना संक्रमण रोक्न आवश्यक खोप विकासका लागि आवश्यक फन्ड जुटाउन ४ जुनमा भर्चुल सम्मेलन आयोजना पनि गर्दैछन् ।

प्रतिकृया