• २६ भदौ २०८३, शुक्रबार
  • १२ः३५ राती

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०४:३१

काठमाडौं , थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

National Life

प्रतिकृया