सङ्क्रमित शिक्षकको शव उठाइयो, कार्यविधि अनुसार व्यवस्थापन गरिँदै
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०४:२४
बुटवल, बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना सङ्क्रमितको शव उठाइएको छ । कोरोना कार्यविधि अनुसार व्यवस्थापन गर्ने गरी स्थानीय प्रशासनको पहलमा दुई दिनमा शुक्रबार शव उठाइको हो ।
जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका ४१ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यहरूले छानबिन नगरी शव नबुझ्ने अडान लिएपछि शव उठाउन ढिलाइ भएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार शवलाई नेपाल प्रहरीको सहयोगमा तिलोत्तमाको वडा नं.१ स्थित शङ्करनगर वन क्षेत्रमा दाहसंस्कार गर्ने सहमति गरी शव उठाइएको हो ।
शवलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे लामो छलफल र प्रयास भएको थियो ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया