प्रदेश ५ को आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०५:०४
रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोरोना भाइरसको लक्षण नदेखिएका बिरामी राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ । यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय समेत बैठकले गरेको छ ।
Related
Recent News
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया