• २८ भदौ २०८३, आइतबार
  • २ः२८ दिउँसो

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित दुबैलाई अस्पताल लगियो

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०५:२७

 

National Life

काठमाडौं । नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई नियन्त्रणमा लिएर अस्पताल लगिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार ट्वाइलेटको झ्याल फोडेर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ पुनः नारायणी अस्पताल पठाइएको डिएसपी शाहीले जानकारी दिए ।

प्रतिकृया