• २८ भदौ २०८३, आइतबार
  • ८ः५५ बिहान

आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागे

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०५:०६

वीरगञ्ज, वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

National Life

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

प्रतिकृया